गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथों मैत्रीपुर्ण रनिङकप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
टोकियो जापान ।
“स्वास्थ्यको लागि खेल राष्ट्रका लागि खेल “भन्ने मुख्य नारा सहित सन् २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले नेपाली नयाँ बर्ष २०७५ तथा क्लबको बार्षिकोत्सबको उपलक्ष्यमा यस बर्ष पनि चौथो मैत्रीपुर्ण रनिंगकप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ।
स्थापना काल देखि प्रत्येक बर्ष आयोजना गर्दै आएको मैत्रीपुर्ण भलिवल प्रतियोगिता यो बर्ष आगामी अप्रिल महिनाको १८ तारिक बुधबारका दिन टोकियो कामताको ओता-कु स्पोर्ट्स सेण्टर १-११-१हिगासी कामता (Ota-ku Sports Center1-11-1, Higashi-Kamata,Ota-ku,Tokyo)मा गरिने र बिगतका प्रतियोगिता भन्दा पृथक र थप ब्यवस्थित बनाउन कार्यक्रम आयोजक टिम बनाई आन्तरिक तयारी गरिरहेको क्लबका सचिब तथा कार्यक्रम प्रचार प्रसार संयोजक दुर्गा बहादुर खत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिताका लागी जापानमा क्रियाशील संघ संस्था र कल्बहरुलाई टिम दर्ताका लागी मार्च २५ देखी अप्रिल १० तारिक सम्म समयसीमा राखी पत्राचार गरिएको र सोही अनुसार अग्रिम दर्ता हुने १६ टिमलाई खेलमा समावेश गरिने जनाईएको छ ।प्रदेसी भुमीमा ब्यस्तताका बाबजुत पनि नेपालको राष्ट्रीय खेल भलिबल खेलको प्रबर्द्वनका लागी क्लबले निरन्तर प्रतियोगिता संचालन गर्दै आईरहेको र यसबर्ष पनि त्यसकै निरन्तरता स्वरुप कार्यक्रम गरिएको प्रतियोगिता कभर्ट हल ब्यवस्थापन संयोजक लोकेश खत्रीले जानकारी दिनुभयो ।
प्रचलित टि.टि सिस्टम अनुसार नेपाली रेफ्रीहरुद्नारा खेल संचालन गरिने भएकाले खेल निष्पक्ष र ब्यवस्थित तरिकाले संचालनका लागी गृहकार्य भैरहेको रेफ्री तथा खेल संयोजक भबिन थापाले बताउनु भयो ।
प्रतियोगिता संचालनका लागी प्रायोजनका लागी पनि आह्वान गरिएको र प्रतियोगिताबाट बचेको रकमबाट बागलुङको गलकोट क्षेत्रमा आधिकारिक रुपमा संचालनमा रहेका क्लबहरुलाई खेल सामग्री प्रदान गरिने हुँदा खेलप्रेमी सम्पुर्णका लागी आर्थिक, भौतिक र नैतिक सहयोगको लागी आह्वान गरिएको कल्बका महासचिव लक्ष्मण कार्कीले बताउनुभयो ।
खेलाडी र खेलप्रतिको सम्मान स्वरूप क्लबले यस बर्ष प्रथम र द्वित्तिय पुरस्कार राशीलाई बढाउदै क्रमश ३ लाख एन र २ लाख यन बनाएको साथै प्रथम स्थान हासिल गर्ने टिमलाई सिल्भरको रनिङकप र उत्कृष्ट ५ बिधामा ५ खेलाडीलाई सिल्भरकै मेडलले सम्मान गरिने क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक रत्नसिंह बस्तेतले जानकारी दिनुभयो ।
क्लबले प्रायोजकहरुलाई सम्मान र खेल सम्बन्धी बिस्तृत जानकारीका लागी अप्रिल ३ तारिक साँझ ४ बजे टोकियोको सिनओकुबो स्थित नेपाली मुरा- सोलमारीको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
Follow Us for more updates
यो पनि पढ्नुहोस

बोहोराफाँट समाज जापान गठन
गलकोट हटिया बोहोराफाँट घर भई हाल विभिन्न शिलशिलामा जापानमा रहेकाहरुले बोहोराफाँट समाज जापान गठन गरेका छन् लक्षुमण बोहोराको अध्यक्षतामा १६... ...

EDV 2020 को फारम खुल्यो, यसरी भर्नुहोस् आफै निशुल्क online
अमेरिकी सरकारले २०२० डाइभर्सिफ़ाइड भिसाको अनलाइन आवेदन आज देखि खुल्ला गर्ने भएको छ। नेपाली समय रातको ०९:४५ बजे बाट आवेदन... ...

टोकियोमा एकल साँझ : इतिहास रचे, गायक मल्लले
टोकियो – संगीतको सुमधुर धुनले प्रेक्ष्यालय गुञ्जायमान थियो । दर्शकहरुको उपस्थिति क्रमशः बाक्लिदै थियो । नेपाली पोशाक दौरासुरुवाल र ढाकाटोपीमा... ...

२२औं संस्करणको राष्ट्रीय भलिवल गल्कोटमा
नेपाल भलिबल संघले प्रतियोगिता आयोजनामा विकेन्द्रिकरणको प्रयास शुरु गरेको छ । ...

गल्कोटमा साहसिक खेल क्यानोनिङ्गको सफल परिक्षण
बाग्लुङ्ग जिल्ला गल्कोट नगरपालिका ३ हटिया सह्सरधारामा आज साहसिक खेल क्यानोनिंगको सफल परिक्षण गरिएको छ। ...| Canyoning Adventure Sports in... ...

वसन्त थापाको पन्चेबाजा भाका आलु मिठो तारा खोलाको सार्वजनिक [भिडियो]
गगल्कोटका ख्यातिप्राप्त गायक तथा सर्जक वसन्त थापाको नया पन्चे बाजा गीत `आलु मिठो ताराखोलाको` आज युटुब मार्फत सार्वजनिक भएको छ... ...

ड्रोन बाट खिचिएको गल्कोटको भिडियो भाइरल हुदै[भिडिओ]
एरीअल यस डि च्यानल द्वारा केहि समय अघि मात्र आफ्नो युटुब च्यानलमा सार्वजनिक गरिएको गल्कोटको पाँच मिनेट लामो सुन्दर भिडियोले... ...

गलकोट स्पोर्टस कल्ब टोकियोको प्रथम नियमित बैठक सम्पन्न, गलकोटको खेलकुद तथा शैक्षिक बिकासका लागी गलकोट समन्वय समिती निमार्ण
स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल भन्ने मुल नाराका साथ बागलुङको गलकोट क्षेत्रबाट उच्च शिक्षा, बैदेशिक रोजगारी, ब्यवशाय र अन्य... ...

थानेश्वर गौतमको शास्त्रीय गजल 'छ मसंग सबै छ' लोकप्रिय हुदै [भिडियो]
गाजल लगाइनछौ बोलको गीतबाट ख्याति कमाएका शास्त्रीय गायक थानेश्वर गौतमको नया गीत सार्वजनिक भए संगै आम नेपालीमाझ लोकप्रिय हुदै गएको... ...

बाग्लुङ्ग जिल्लाका हुलाक कार्यालय र तिनको POB ठेगाना
बाग्लुंग जिल्लामा जिल्ला हुलाक कार्यालय सहित कुल १४ हुलाक कार्यालय रहेका छन् हुलाक कार्यालय तिनको ठेगाना, प्रकार, र POB नम्बर... ...

टोकियोमा बृहत अन्तर्क्रिया कार्यक्रम हुँदै- माथेमा, मिश्र र बानियाँ प्रमुख आकर्षण
टोकियो - टोकियोमा ’समृद्ध नेपाल निर्माण अभियानमा प्रवासी नेपालीहरूको भूमिका’ विषयक बृहत अन्तर्क्रिया कार्यक्रम हुने भएको छ । । ...|... ...

बिष्णु खत्रीको "धौलागिरीको" पन्चे बाजागीत बजारमा [भिडियो]
गल्कोट जन्मस्थान भएका, राष्ट्रिय तथा अन्तराष्ट्रिय संगीत जगतमा ख्यातिप्राप्त लोकप्रिय गायक बिष्णु खत्रीले आफ्नो युटुब च्यानल मार्फत आज नया पन्चे... ...

SEE परिक्षाको रिजल्ट Website, SMS र IVR मा हेर्ने तरिका
२०७३ सालको नियमित तथा ग्रेडवृद्धि SEE परीक्षाको नतिजा सम्वन्धि विवरण Website, SMS र IVR बाट तल उल्लेखित स्रोतबाट हेर्न सकिने... ...

गलकोट स्पोर्टस क्लब टोकियोको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा रत्नसिंह
स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल भन्ने नाराका साथ स्थापित गलकोट स्पोर्ट्स क्लब टोकियो को प्रथम महाधिवेशन सम्पन्न गरेको छ... ...

गलकोट स्पोर्ट्स क्लब टोकियोले प्रथम अधिबेशन गर्दै
स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल भन्ने मुख्य नाराका साथ स्थापित गल्कोट स्पोर्ट्स कल्व टोकियो जापानले यहि जुन १३ तारिक... ...

टोकियोमा नेपालीहरुका लागी मनोवैज्ञानिक प्राथमिक उपचार तालिम सम्पन्न
जापानको टोकियोमा रहेका नेपालीहरुका लागी मनोवैज्ञानिक प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । बैदेशिक रोजगार, अध्ययन र अन्य शिलशिलामा बिदेश... ...

निकिता चंडक बनिन मिस नेपाल २०१७
निकिता चंडक Nikita Chandak बनिन मिस नेपाल २०१७, आज सम्पन्न मिस्स नेपालको अन्तिम प्रतिस्पर्धामा निकिता चंडक मिस नेपाल २०१७ घोसित... ...

राम खत्रीको शब्द इश्वर सिंहको अभिनयमा अर्जुनको मायासंग माया साटौला पन्चेबाजा गीत बजारमा[भिडियो]
गल्कोट का चर्चित युवा स्रस्टा राम खत्रीको शव्द रहेको पन्चे बाजा गीत माया संग माया साटौला बजारमा आएको छ ।... ...

प्रकाश कटवाल र लक्ष्मी मल्लको लोक दोहोरि गीत फुल फुल्यो केसरी सार्वजनिक[भिडियो]
गल्कोट, बाग्लुङ्गकि चर्चित गायिका लक्ष्मी मल्लको स्वर रहेको लोक दोहोरि गीत फुल फुल्यो केसरी युटुवमार्फत सार्वजनिक भएको छ । ..|... ...

कक्षा ११ को वार्षिक परीक्षाको नया तालिका प्रकाशित [updated routine] Grade 11 Nepal Board Exam 2074 Routine
New updated routine राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने वि.सं. २०७४ सालको कक्षा ११ को वार्षिक... ...

जापानैले बितायो.. जापानमा कामको भोगाइमा आधारित गीतले तहल्का मच्यायो [भिडिओ]
जापानमा कामको भोगाइमा आधारित गीतले तहल्का मच्याएको छ । हेर्नुहोस् भिडिओ ...| Galkot News, Khabar, Information ...

गलकोट नगरका मेयरलाई विदेशबाट एक युवाको पत्र
आदरणिय गलकोट नगरपालिका मेयर भरत शर्मा ज्यु समुन्द्रपारीबाट नमस्कार .. सामाजिक संजाल फेसबुक बाट नै सल्लाह सुझाब र अालोचनाको अपेक्षा... ...

गल्कोटवासीलाइ मेयर भरत शर्माको संदेश
आदरणीय गल्कोटबासी दिदीबहिनी, बुवा आमा, दाजु भाइ एबम साथीहरु, आफैमा भू-स्वर्ग हाम्रो प्यारो गल्कोटको विकास र सम्ब्रिदीको बिषय लाइ लिएर... ...

जापानमा Classic Youth Club ले आयोजना गरेको BBQ भब्य र सब्य रुपमा सम्पन्न
Ourgalkot reporter Japan - जापानमा रहेका युवाहरुको एक संस्था Classic Youth Club जापानले आगामी May 28 तारिक आईतवार जापानको राजधानी... ...
बागलुङ बजारमा एकाएक भास्सियो जमिन, घरमा नबस्न आग्रह, स्थानीय त्रसित
बागलुङ बजारमा सुक्खा समयमै जमिन भास्सिएको छ । बागलुङ नगरपालिका ३ गुठीमा जमिन भास्सिएपछि स्थानीय त्रसित बनेका छन् । Galkot... ...

गल्कोट संक्षिप्त परिचय
नेपालभित्रको नेपाल भनेर चिनिने जिल्लाको नाम बागलुङ हो भने यसको मुटु गल्कोट हो । बागलुङ लाई चिनाउने आधारभूत पहिचान भनेकै... ...

गल्कोट न पा ११ मा एमाले/जनमोर्चाबाट डम्बर श्रीस प्यानलको विजय
गल्कोट नगरपालिका वाड नम्बर ११ Righa बाट एमाले/जनमोर्चाको प्यानल विजयी भएको छ ...| Galkot Municipality News, FM, Khabar, Information, Election,... ...

गल्कोटमा कांग्रेसको शानदार विजय | भरत मेयर, रेनुका उपमेयर, विजय उत्सव मनाइदै
कुल ११ वडा रहेको गल्कोट नगरपालिकामा ७(सात) वडामा विजय हासिल गर्दै नेपाली कांग्रेसले शानदार तरिकाले गल्कोटमा आफ्नो पकड जमाउन सफल... ...

गल्कोट न पा १० मा कांग्रेस प्यानल विजयी
गल्कोट नगरपालिका वाड नम्बर १० Pandavkhani बाट नेपाली कांग्रेस को प्यानल विजयी भएको छ ...| Galkot Municipality News, Khabar, Information,... ...

गल्कोट नगरपालिकाको मेयर पदमा कांग्रेसका भरत गैरेको अग्रता कायम
गल्कोट नगरपालिकाको स्थानीय चुनावमा हाल सम्म नौ (९) वडाको मत परिणाम सार्वजनिक भएकोमा मेयर पदका लागि नेपाली कांग्रेसका भरत शर्मा... ...

९ वडाको मत परिणाम सार्वजनिक, कांग्रेसको ६, एमाले १, माओवादी २ वडा मा विजयी
९ वडाको मत परिणाम सार्वजनिक, कांग्रेसको ६, एमाले १, माओवादी २ वडा मा विजयी ...| Galkot Municipality News, FM, Khabar,... ...

गल्कोट न पा ९ मा कांग्रेस प्यानल विजयी
गल्कोट नगरपालिका वाड नम्बर ९ Malma बाट नेपाली कांग्रेस को प्यानल विजयी भएको छ ...| Galkot Municipality News, FM, Khabar,... ...

गल्कोट न पा ८ मा कांग्रेस प्यानल विजयी
गल्कोट नगरपालिका वाड नम्बर ८ Kandebas बाट नेपाली कांग्रेस को प्यानल विजयी भएको छ ...| Galkot Municipality News, FM, Khabar,... ...

गल्कोट नगरपालिका ७ मा माअाेवादि केन्द्रका टिकाबहादुर थापा विजयी
गल्कोट नगरपालिका वाड नम्बर ६ बाट माअाेवादि केन्दको प्यानल विजयी भएको छ ..| Galkot Municipality News, Khabar, Information, Election, Local... ...

गल्कोट न पा ५ मा पनि कांग्रेस विजयी | गल्कोटमा कांग्रेसको विजय सुनिश्चित
गल्कोट नगरपालिका वाड नम्बर ५ बाट नेपाली कांग्रेस को प्यानल विजयी भएको छ ...| Galkot Municipality News, Khabar, Information, Election,... ...

गल्कोट नगरपालिकामा नेपाली कांग्रेसको अग्रता
गल्कोट नगरपालिका वाड नम्बर ४ Hatiya बाट नेपाली कांग्रे विजयी प्यानल विजयी भएको छ ...| Galkot Municipality News, FM, Khabar,... ...

गल्कोट नगरपालिका ४ मा नेपाली कांग्रेस विजयी
गल्कोट नगरपालिका वाड नम्बर ४ Hatiya बाट नेपाली कांग्रे विजयी प्यानल विजयी भएको छ ...| ३ ...

गल्कोट नगरपालिका ३ मा नेपाली कांग्रेसका विरजंग भण्डारी प्यानल विजयी
गल्कोट नगरपालिका वाड नम्बर ३ Hatiya हटिया बाट नेपाली कांग्रेसका विरजंग भण्डारी प्यानल विजयी प्यानल विजयी भएको छ ...| Galkot... ...

गल्कोट नगरपालिका २ मा नेपाली कांग्रेसका हेमन्त भण्डारी प्यानल विजयी
गल्कोट नगरपालिका वाड नम्बर २ नरेठाटी Narethati बाट नेपाली कांग्रेसका हेमन्त भण्डारी को प्यानल विजयी भएको छ ...| Galkot Municipality... ...

एमाले/ जनमोर्चा संयुक्त प्यानल गल्कोट नगरपालिका १ बाट विजयी
गल्कोट नगरपालिका वाड नम्बर १ दुधिलाभाटिबाट Dudhilabhati एमाले/ जनमोर्चा को संयुक्त प्यानल विजयी भएको छ ...| Galkot Municipality News, Khabar,... ...

उसको तीन पुस्ते चुनाव
यतिबेला देशलाई स्थानीय निकायको चुनाबले पुरै छोपेको छ । चुनावी प्रचारप्रसारमा गाउँ देखी शहरसम्म बिभिन्न दलका झण्डा बोकेर घरदैलो अभियानमा... ...

गल्कोट समाज जापानद्वारा सन्तोष कार्की उपचारार्थ आर्थिक संकलन अभियान सुरु
रोजगारको सिलसिलामा एक वर्ष अघि जापान आएका गल्कोट नगरपालिका -५ भैंसे ठाडो ओडार निवासी सन्तोष कार्की (जुने)मा उपचारको क्रममा ब्लड... ...

स्थानिय निर्वाचनमा भोट के का लागी ?
यतिबेला देशलाई स्थानीय निकायको चुनाबले पुरै छोपेको छ । चुनावी प्रचारप्रसारमा गाउँ देखी शहरसम्म बिभिन्न दलका झण्डा बोकेर घरदैलो अभियानमा... ...

गलकोट नगरपालिकाको मेयरमा लोक गायक विष्णु खत्रीको चर्चा
गलकोट नगरपालिकाको मेयर पदमा चर्चित लोक तथा दोहोरी गायक विष्णु खत्रीको उम्मेदवारीका बारेमा अहिले चर्चा परिचर्चा चल्न थालेको छ ।... ...

नेपाल टेलिकममा पनि अब लोन लिन सकिने
नेपाल टेलिकमले आफ्ना GSM तथा CDMA प्रिपेड ग्राहकका लागि लोन लिन सकिने सुविधा उपलब्ध गराउने भएको छ । ...| Galkot... ...

नेपलिज एसोसियसन अफ जर्जियाको अध्यक्ष पदमा गल्कोटका केशव शर्माको उम्मेदवारी
बाग्लुंग जिल्ला गल्कोटमा जन्मिएका केशव शर्माले अमेरिकाको जर्जिया राज्यमा बस्ने नेपालीहरुको साझा संस्था NAG (नेपलिज एसोसियसन अफ जर्जिया) को अध्यक्ष... ...

भकुण्डेको यात्रा
सहरिया जीवन शैलीबाट अत्तालिएर मनोरम प्रकृतिको खोजी गर्दै जाँदा मंसिरको पहिलो साता शुक्रबारका दिन बागलुङ भकुण्डेको यात्रा गर्ने निधो गरियो... ...

स्वरूपराज आचार्यको आफ्नै नजरबाट गिर्न सकिन बजारमा [भिडियो]
नेपाली संगीत क्षेत्रका सर्वाधिक लोकप्रिय आधुनिक गायक स्वरूपराज आचार्यको स्वरमा आफ्नै नजरबाट गिर्न सकिन बोलको गीत बजारमा आएको छ ..|... ...

नेपाल टेलिकमको 4G/LTE सेवा सबै आइफोनमा आज देखि प्रयोग गर्न सकिने
नेपाल टेलिकमले सञ्चालन गरिरहेको 4G/LTE सेवा आज २०७३ माघ २५ गते देखि सवै Series का iPhone सेटहरुमा पनि प्रयोग गर्न... ...

गल्कोट मोडनाइज्डको नवौ वार्षिक उत्सवमा स्वरुपराज र श्रीकृष्ण आउदै
गल्कोट हरिचौर -५ मा रहेको गल्कोट मोडनाइज्ड एकेडमी(Galkot Modernized Academy) को नवौ वार्षिक उत्सव तथा अभिभावक दिवस- २०७३ को भोलि... ...

लोकदोहोरी क्षेत्रमा जम्दै गलकोटका सर्जक राम खत्री
गलकोट क्षेत्रको मल्म ८ भल्साङमा जन्मिएका लोकदोहोरी गितका सर्जक तथा गायक राम खत्री यति खेर चर्चाको शिखरमा छन् । पछिल्लो... ...

सातसय बगाले थापा समाज, मल्मको १३ औं साधारण सभा, पुस्तक विमोचन र शिलन्यास कार्यक्रम सम्पन्न
सातसय बगाले थापा समाज, मल्म बागलुङको १३ औं वार्षिक साधारण सभा, पुस्तक विमोचन तथा शिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।... ...

सेताम्मे घुम्टे
केहि दिन यता परेको सिम सिमे पानी र चिसो मौसमका कारण आज बिहान घुम्टेमा हिउ परेको देख्न सकिन्छ। ...| Galkot... ...

संगीतकार श्रीकृष्ण बम मल्ल बने यमराज [भिडियो]
संगीतकार संगीतकार श्रीकृष्ण बम मल्ल नेपालका पशुपति शर्माको गीतमा यमराजको भूमिकामा प्रकट भएका छन् ...| Galkot News, Khabar, Information ...

प्रमोद खरेलको "तिम्रै पीरले" आधुनिक गीत लोकप्रिय बन्दै [भिडियो]
तिम्रै पीरले आगो बिना मन मुटु नै जल्छ अचेल आधुनिक गीत लोकप्रिय बन्दै, एक साता अघि सार्वजनिक गरिएको आधुनिक गीत... ...

बिष्णु खत्रीको "सिउँदो रंगिनी" पन्चे बाजा गीत बजारमा
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त, गल्कोटका अग्रज लोकप्रिय गायक बिष्णु खत्रीको “सिउँदो रंगिनी” पन्चे बाजा गीत बजारमा आएको छ। "सिउँदो... ...

श्रीकृष्णको संगीतमा अन्जु पन्तले गाइन मान्छे नै रुवाउने गीत
तपाइँले मायाको सिमा नाघेर माया गरेको मान्छेले तपाइको दिलमा आगो लगाइदिदा कस्तो होला? मायामा चोट पाएको व्यथालाइ सुन्दर शब्दमा उतारेका... ...

दर्शकले मन पराए रुद्र थापाको आउ आज बाचा गरी गीत
रुद्र थापा र सुष्मा बिकको आउ आज बाचा गरी बोलको गीत युटुबमा रिलिज गरिएसंगै दर्शकहरुको माया पाउन सफल भएको छ।... ...

साझा बसमा काठ्माण्डौ देखि बाग्लुंगको भाडा ४४२ मात्र
साझा यातायातले भोलि माघ १ गतेदेखि लागु हुने गरि काठ्माण्डौ देखि बाग्लुङ्ग सम्मको भाडा रु ४४२ कायम गरेको छ ...|... ...

धवलागिरिमा तीन वर्षपछी लाइसेन्स वितरण पुनः सुरु
धवलागिरि अञ्चलमा तीन वर्षदेखि रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया पुनः सुरु भएको छ ...| Galkot News, Khabar,... ...

गल्कोटका ख्यातिप्राप्त कलाकार वसन्त थापालाई जापानमा सम्मान गरिदै
गल्कोट बाग्लुङ्गका ख्यातिप्राप्त कलाकार वसन्त थापालाइ गल्कोट स्पोर्ट क्लब टोकियो जापानले मंगलबार सम्मान गर्ने भएको छ। ...| Galkot News, Khabar,... ...

ढोरपाटनका गगनको ए हावा मलाई नछोएर चल गीतले लोक प्रियता कमाउदै
बाग्लुंगको सुन्दर ढोरपाटनमा जन्मिएर, कामको सिलसिलामा बिदेशिएका गगन बिक (गाम बहादुर) को जातीय भेदभाव बिरुद्धको " ए हावा मलाई नछोएर... ...

लक्ष्मीको मायाको सिमानामा नाका लगाउदा के भयो? हेर्नुहोस भिडियो
रामकृष्ण बम मल्ल र लक्ष्मी मल्लको स्वरमा मायाको सिमानामा नाका लगाएउ गीत आज म्युजिक नेपालको युटुब मार्फत बजारमा आएको छ... ...

झोलुङ्गे पुलको जिल्ला बाग्लुङ्ग, बाग्लुङ्गको मुटु गल्कोट [Photo Feature]
बागलुङलाई चिनाउने आधारभूत पहिचान भनेकै झोलुङ्गे पुल हो र गल्कोट बाग्लुंगको मुटु हो। गल्कोटका केहि झोलुङ्गे पुलहरुको सुन्दर तस्वीरहरु |... ...

दुर्गेश थापा र ईश्वर सिंहको पन्चेबाजा गीत काली सलल बजारमा
दुर्गेश थापा र ईश्वर सिंहको पन्चे बाजा गीत काली सलल सार्वजनिक भएको छ। ...| Galkot News, Khabar, Information ...

आज ढाका टोपी दिवस
नेपाली संस्कृति, भेषभुषा र राष्ट्रियता जोगाउने उदेश्यकासाथ आज नेपालमा चौथो अन्तराष्ट्रिय ढाका टोपी दिवस मनाइदै छ। ...| Galkot News, Khabar,... ...

गल्कोटका २० वर्षीय निशानको वेलायतमा फुटबल खेल्दै गर्दा अचानक मृत्यु
गल्कोट घर भइ बुवा आमासँग वेलायत बस्दै आएका २० वर्षीया निशान भण्डारीको साथीहरुसँग फुटबल खेलिरहेका बेला अचानक ढलेपछि ... |... ...

जन्मठाउँ गल्कोटलाई गीतबाट चिनाउदै गायक बिष्णु खत्री
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त, गल्कोटका अग्रज लोकप्रिय गायक बिष्णु खत्रीको "घर त बाग्लुङ गल्कोट तिर हो" लोक भाकाले बजार... ...

पर्यटकीय विकासको प्रतीक्षामा गलकोट
विश्वव्यापी रुपमा पर्यटन व्यवसाय धुँवा रहित व्यवसायका रुपमा चिरपरिचित छ । विश्वका विभिन्न मुलुकहरु मध्ये नेपाल पर्यटन ...| Galkot News,... ...

गल्कोटका लक्ष्मी र दिपिनले कस्लाई घुमाए बाग्लुङ र जापान ? हेर्नुहोस भिडियो
गल्कोटे गायिका लक्ष्मी मल्ल र गायक दिपिन साहनी छेपारोको "बाग्लुङ घुम्न जाउला" बोलको स्वर मा रोइला गीत आजै म्युजिक नेपालको... ...

गलकोटलाई डेढ दशकपछि फर्केर हेर्दा...
समय र परिवेश कत्ति बलवान रहेछ । विगतलाई एक पटक फर्केर हेर्दा म आफैंमा झसङ्ग हुन्छु । थाहै नपाइ अलि... ...

स्थानीय निकायको पुनर्संरचनामा गलकोट
नेपाल अहिले संघीय गणतन्त्रात्मक मुलुक हो । राज्य पुनर्संरचनाका सवालमा नेपाल सात प्रदेशमा सीमाङ्कन पनि भइसकेको छ । अहिले नेपालको... ...

पाण्डवखानी घुमेर हेर्दा!
काठमाडौंबाट करिब ८ घण्टा माइक्रो चढेपछि बागलुङ सदरमुकाम आइपुगिन्छ । त्यसपछि मध्य पहाडी लोकमार्गहुँदै जीप यात्रा गरी ५ घण्टामा पाण्डवखानी... ...