नेपाल टेलिकममा पनि अब लोन लिन सकिने
नेपाल टेलिकमले आफ्ना GSM तथा CDMA प्रिपेड ग्राहकका लागि लोन लिन सकिने सुविधा उपलब्ध गराउने भएको छ ।
यसका लागि हंगकंगको कम्पनि संग को सहकार्य भएको टेलिकमले जनाएको छ ।
यस सुविधा बाट फोन गर्दा गर्दै ब्यालेन्स सकिएपनि कुरा गरिराख्न सकिनेछ र पछी रिचार्ज गरेपछी रकम कट्टा हुनेछ ।
यसका लागि कुनै सेवा शुल्क लाग्ने छैन ।
Follow Us for more updates
यो पनि पढ्नुहोस