गाजल लगाइनछौ बोलको गीतबाट ख्याति कमाएका शास्त्रीय गायक थानेश्वर गौतमको नया गजल ‘छ मसंग सबै छ’ सार्वजनिक भए संगै आम नेपालीमाझ लोकप्रिय हुदै गएको छ ।

Thaneswor Gautam


पछिल्लो साता सार्वजनिक भएको यस छ मसंग सबै छ बोलको शास्त्रीय गजलमा स्वर/संगीत गौतमकै रहेको छ भने प्रभा बर्तौलाको शब्द रहेका छन् ।

थानेश्वर गौतमको युटुब च्यानल मार्फत सार्वजनिक यस गीतको म्युजिक भिडिओमा प्राप्त प्रतिक्रिया हेर्दा आम दर्शकले मन पराएको प्रष्ट देख्न सकिन्छ ।

Published on Jul 2, 2017Thaneshwor Gautam
Song Title- Chha Ma Sanga Sabai Chha
Vocal/music-Thaneshwor gautam
Lyrics - Prava Bartaula
Music Arranger - Bishnu Adhikari
Camera - Paasang sherpa
Edit - Raaj kumar
Music company - T.S.creation pvt.ltd.

भिडियो हेर्न तल क्लिक गर्नुहोस

</div>