संगीतकार संगीतकार श्रीकृष्ण बम मल्ल नेपालका चर्चित गायक पशुपति शर्माको गीत आइज ओए कालमा यमराजको भूमिकामा प्रकट भएका छन् ।

Shreekrishna Bam Malla as Yamaraj

नेपालमा विधमान विभिन्न भ्रष्टाचार, कु-रिति र चलनलाइ व्यंग्य गरिएको यस गीतमा पशुपति शर्माको स्वर, शब्द र संगीत रहेको छ।

देश र जनतालाइ दुख दिने मान्छेलाइ नर्कतिर लैजान यस गीतले अनुरोध गरेको छ ।

Shreekrishna Bam Malla and Pashupati Sharma

श्रीकृष्ण यमराजको भूमिकामा अभिनय गरेका छन् भने पशुपति शर्माको पनि अभिनय रहेको छ ।

Shreekrishna Bam Malla as Yamaraj

आजै म्जुजिक नेपालको युटुब च्यानल मार्फत बजारमा आएको यस गीत दर्शकहरुले मन पराएको भिडिओमा प्राप्त प्रतिक्रियाले दर्शाउछ ।

Song Title: New Nepali Comedy Lok Geet- Aaija Oye Kaal
Singer: Pashupati Sharma
Lyrics: Pashupati Sharma
Music: Pashupati Sharma
Artist: Pashupati Sharma & Shreekrishna Bam Malla
Editor:  Prabin Bhatt
Camera/Director: Durga Poudel

भिडियो हेर्न तल क्लिक गर्नुहोस