प्रकाश कटवाल र लक्ष्मी मल्लको लोक दोहोरि गीत फुल फुल्यो केसरी सार्वजनिक[भिडियो]
गल्कोट, बाग्लुङ्गकि चर्चित गायिका लक्ष्मी मल्ल को स्वर रहेको लोक दोहोरि गीत फुल फुल्यो केसरी युटुवमार्फत सार्वजनिक भएको छ ।
लक्ष्मीसंगै प्रकाश कटवालको स्वर रहेको यस गीतमा शव्द संगीत पनि प्रकाशकै रहेको छ ।
नेपालका चर्चित नृत्य निर्देशक शंकर बिसी द्वारा निर्देशित यस गीतको म्युजिक भिडिओको छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।
करिश्मा ढकाल, जीवन परियार, सनम मल्ल र राज ठकुरीको तारिफयोग्य अभिनय रहेको यस म्युजिक भिडिओको कैची नबिन घर्ति मगरले चलाएका छन् ।
Smriti Music Pvt. Ltd. Presents :- New Nepali dancing lok dohori song
Song:- phul phulyo kesaro
Vocal:- Prakash Katuwal & laxmi malla
Lyrics:- Prakash Katuwal
Music:- Prakash Katuwal
Audio/video:- Smriti Music Pvt. Ltd.
Director:- Shankar BC
Cinematographer:- Rajesh Ghimire
Editor:- Nabin Gharti Magar
Model:-Karishma Dhakal & jivan pariyar & sanam malla & raj thakuri
Post Production:- Krishna Films & Advertising
भिडिओ हेर्न तल क्लिक गर्नुहोला ।
लक्ष्मीको मायाको सिमानामा नाका लगाउदा के भयो? हेर्नुहोस भिडियो
दुर्गेश थापा र ईश्वर सिंहको पन्चेबाजा गीत काली सलल
Follow Us for more updates
यो पनि पढ्नुहोस