Galkot Society Japan

रोजगारको सिलसिलामा एक वर्ष अघि जापान आएका गल्कोट नगरपालिका -५ भैंसे ठाडो ओडार निवासी सन्तोष कार्की (जुने)मा उपचारको क्रममा ब्लड क्यान्सर भएको पत्ता लागेको र उनको उपचार खर्च निकै ठुलो हुने र घरको आर्थिक अवस्था पनि नाजुक रहेकाले गल्कोट समाज जापान ले सन्तोष कार्की सहयोगार्थ आर्थिक अभियान चलाइएको जानकारी आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको छ ।

गल्कोट समाज जापानको फेसबुक पेजमा उल्लेखित जानकारी तल साभार गरिएको छ:

सहयोग गर्न इच्छुक भएमा तपाई यस पोस्टमा दिइएको बैंक खाता नम्बरमा जम्मा गर्न सक्नुहुनेछ ।