दर्शकले मन पराए रुद्र थापाको आउ आज बाचा गरी गीत
रुद्र थापा र सुष्मा बिकको आउ आज बाचा गरी
बोलको गीत युटुबमा रिलिज गरिएसंगै दर्शकहरुको माया पाउन सफल भएको छ।
सुमधुर संगीत र लोभ लाग्ने म्युजिक भिडिओले संगीत प्रेमी दर्शक को ध्यान तान्न सफल भएको हो।
हाइ लाइट्स नेपालको युटुब च्यानल मार्फत बजार मा आएको यस गीत हरि लम्सालको संगीत छ, शब्द भने धन राज महतो को हो।
जहाँवी र सुगम को अभिनय दर्शक ले मन पराएको भिडिओको कमेन्टले झल्काउछ।
यस गीत को पूर्ण विवरण यस प्रकार छ :
Song Title : Aau Aja Bacha Gari
Vocal : Rudra Thapa & Sushma B.K
Lyrics : Dhan Raj Mahato
Music : Hari Lamsal
Arranger : Kiran Tuladhar
MUA : Dipsan
Direction : Suresh Pandey
Cameraman : Dibya Subedi, Dinesh Bantawa
Editor : Nishan Ghimire
Artist : Jahanvi, Sugam
भिडिओ हेर्न तल क्लिक गर्नुहोला
Follow Us for more updates
यो पनि पढ्नुहोस