sd

कुल ११ वडा रहेको गल्कोट नगरपालिकामा ७(सात) वडामा विजय हासिल गर्दै नेपाली कांग्रेसले शानदार तरिकाले गल्कोटमा आफ्नो पकड जमाउन सफल भएको छ ।

वडा नुम्बेर २,३,४,५,८,९,१०, गरि ७ वडामा कांग्रेश विजयी भएको हो ।

av

बैशाख ३१ गते सम्पन्न स्थानीय चुनाव २०७४ गल्कोटमा नेपाली कांग्रेस, एमाले/जनमोर्चा संयुक्त प्यानल, माओवादी केन्द्र र नया शक्तिको बीच कडा प्रतिस्पर्धा भएको थियो ।

आजै सकिएको मत गणना अनुसार, नेपाली कांग्रेस अग्र स्थानमा हुदै विजय प्राप्त गरेको छ भने, दोश्रो स्थान मा माओवादी केन्द्र, तेश्रो मा एमाले/जनमोर्चा प्यानल रहेका छन् ।

माओवादी केन्द्रले वाड नम्बर ६, ७ गरि दुइ वडामा विजय हासिल गरेको छ भने, एमाले/जनमोर्चा प्यानलले वडा नम्बर १,११ मा विजय हाशिल गर्न सफल भएको छ ।

गल्कोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा गैरे र उप मेयरमा रेनुका मगर निर्वाचित भएका छन् ।

as


विजेता सबैलाई धेरै धेरै बधाई तथा सफल कार्यका को शुभकामना ।

गल्कोटले विकाशका पाइलाहरु द्रुत गतिमा चालोस ।

गल्कोट न. पा को मत परिणाम Galkot’s Result