Bootstrap Example

Like us in facebook

हाम्रो गल्कोट
स्थानिय चुनाव २०७४ विशेष ताजा समाचार विस्तृत लेख रचना विदेश Galkot FM Live जानकारी Wiki Archive

ताजा समाचार

  • गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथों मैत्रीपुर्ण रनिङकप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

    Galkot   Mar 11, 2018   post   1 मिनेट

    गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथों मैत्रीपुर्ण रनिङकप भलिबल प्रतियोगिताको तयारी अन्तिम अप्रिल १८ तारिक प्रतियोगिता हुने पुरा पढ्नुहोस

  • वसन्त थापाको पन्चेबाजा भाका आलु मिठो तारा खोलाको सार्वजनिक [भिडियो]

    Galkot   Nov 24, 2017   post   १ मिनेट

    गगल्कोटका ख्यातिप्राप्त गायक तथा सर्जक वसन्त थापाको नया पन्चे बाजा गीत `आलु मिठो ताराखोलाको` आज युटुब मार्फत सार्वजनिक भएको छ । ..| Galkot Municipality, Basanta Thapa, PancheBaja Song, News, Khabar, Information पुरा पढ्नुहोस

  • ड्रोन बाट खिचिएको गल्कोटको भिडियो भाइरल हुदै[भिडिओ]

    lakshman   Nov 11, 2017   post   १ मिनेट

    एरीअल यस डि च्यानल द्वारा केहि समय अघि मात्र आफ्नो युटुब च्यानलमा सार्वजनिक गरिएको गल्कोटको पाँच मिनेट लामो सुन्दर भिडियोले सबैको मन जित्न सफल भएको छ भने सामाजिक संजालमा एकदमै सेयर गरिएको छ। ...| Galkot Drone video News, Khabar, Information पुरा पढ्नुहोस

  • गलकोट स्पोर्टस कल्ब टोकियोको प्रथम नियमित बैठक सम्पन्न, गलकोटको खेलकुद तथा शैक्षिक बिकासका लागी गलकोट समन्वय समिती निमार्ण

    Our Galkot Reporter Japan   Aug 1, 2017   post   १ मिनेट

    स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल भन्ने मुल नाराका साथ बागलुङको गलकोट क्षेत्रबाट उच्च शिक्षा, बैदेशिक रोजगारी, ब्यवशाय र अन्य शिलशिलामा टोकियोमा रहेका गलकोटका युवाहरुबाट .. Galkot Sports Club Tokyo Japan, Galkot Municipality, Galkot FM पुरा पढ्नुहोस

  • थानेश्वर गौतमको शास्त्रीय गजल 'छ मसंग सबै छ' लोकप्रिय हुदै [भिडियो]

    Galkot   Jul 12, 2017   post   १ मिनेट

    गाजल लगाइनछौ बोलको गीतबाट ख्याति कमाएका शास्त्रीय गायक थानेश्वर गौतमको नया गीत सार्वजनिक भए संगै आम नेपालीमाझ लोकप्रिय हुदै गएको छ । पछिल्लो साता सार्वजनिक भएको यस छ मसंग सबै छ बोलको शास्त्रीय गजलमा स्वर/संगीत गौतमकै रहेको छ भने प्रभा बर्तौलाको शब्द रहेका छन् । ..| Galkot Municipality, Thaneswor Gautam,... पुरा पढ्नुहोस

  • वडा कार्यालयमा पाइने सुविधाहरु | सक्दो सेयर गर्नुहोला

    Galkot   Jul 5, 2017   info   १ मिनेट

    नयाँ संरचनाअनुसार वडा कार्यालयमा निम्न काम हरु हुनेछन , यसले गर्दा अब हामी सानो तिनो कामकोलागि सदरमुकाम धाइराख्नुपर्दैन । थाहा पाइराख्नुहोस के के काम तपाई हाम्रो नजिकैको वडा कार्यालयमै हुन्छन् । निम्न उल्लेखित सुविधा हरु स्थानिय वडा कार्यालयमा उपलब्ध छन् | Galkot Municipality, Baglung, News, Khabar, Information, Panchebaja पुरा पढ्नुहोस

  • बाग्लुङ्ग जिल्लाका हुलाक कार्यालय र तिनको POB ठेगाना

    Galkot   Jul 5, 2017   post   १ मिनेट

    बाग्लुंग जिल्लामा जिल्ला हुलाक कार्यालय सहित कुल १४ हुलाक कार्यालय रहेका छन् हुलाक कार्यालय तिनको ठेगाना, प्रकार, र POB नम्बर तल उल्लेखित छन् | Galkot Municipality, Baglung, News, Khabar, Information, Panchebaja पुरा पढ्नुहोस

  • टोकियोमा बृहत अन्तर्क्रिया कार्यक्रम हुँदै- माथेमा, मिश्र र बानियाँ प्रमुख आकर्षण

    Our Galkot Reporter Japan   Jun 21, 2017   post   1 मिनेट

    टोकियो - टोकियोमा ’समृद्ध नेपाल निर्माण अभियानमा प्रवासी नेपालीहरूको भूमिका’ विषयक बृहत अन्तर्क्रिया कार्यक्रम हुने भएको छ । । ...| Motivational Event in Tokyo, Kedar Bhakta Mathema, Prem Baniya, Rabinda Mishra पुरा पढ्नुहोस

  • बिष्णु खत्रीको "धौलागिरीको" पन्चे बाजागीत बजारमा [भिडियो]

    Galkot   Jun 18, 2017   post   १ मिनेट

    गल्कोट जन्मस्थान भएका, राष्ट्रिय तथा अन्तराष्ट्रिय संगीत जगतमा ख्यातिप्राप्त लोकप्रिय गायक बिष्णु खत्रीले आफ्नो युटुब च्यानल मार्फत आज नया पन्चे बाजाको भाकाको गीत "धौलागिरीको" सार्वाजनिक गरेका छन् । ..| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • SEE परिक्षाको रिजल्ट Website, SMS र IVR मा हेर्ने तरिका

    Galkot   Jun 14, 2017   post   १ मिनेट

    २०७३ सालको नियमित तथा ग्रेडवृद्धि SEE परीक्षाको नतिजा सम्वन्धि विवरण Website, SMS र IVR बाट तल उल्लेखित स्रोतबाट हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालयले एक सुचना निकाल्दै जानकारी दिएको छ । SEE result 2073 Nepal Board SLC exam online website sms ivr पुरा पढ्नुहोस

  • गलकोट स्पोर्टस क्लब टोकियोको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा रत्नसिंह

    Our Galkot Reporter Japan   Jun 13, 2017   post   १ मिनेट

    स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल भन्ने नाराका साथ स्थापित गलकोट स्पोर्ट्स क्लब टोकियो को प्रथम महाधिवेशन सम्पन्न गरेको छ । अधिबेशनबाट भलिबल खेलाडी रत्नसिंह बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • गलकोट स्पोर्ट्स क्लब टोकियोले प्रथम अधिबेशन गर्दै

    Our Galkot Reporter Japan   Jun 12, 2017   post   १ मिनेट

    स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल भन्ने मुख्य नाराका साथ स्थापित गल्कोट स्पोर्ट्स कल्व टोकियो जापानले यहि जुन १३ तारिक प्रथम अधिबेशन गर्ने तय गरेको छ। ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • टोकियोमा नेपालीहरुका लागी मनोवैज्ञानिक प्राथमिक उपचार तालिम सम्पन्न

    Galkot   Jun 4, 2017   post   १ मिनेट

    जापानको टोकियोमा रहेका नेपालीहरुका लागी मनोवैज्ञानिक प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । बैदेशिक रोजगार, अध्ययन र अन्य शिलशिलामा बिदेश जाने युवाहरुको संख्या बढेसँगै बिदेशमा नेपालीहरुका समस्या पनि बढ्दै गैरहेकामा सो समस्या न्यनिकरणका लागी "आत्महत्या रोकथाम अभियानका अभियन्ता तथा क्लिनिकल मनोविज्ञ डा.विजय ज्ञवालीले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । ...| Galkot... पुरा पढ्नुहोस

  • निकिता चंडक बनिन मिस नेपाल २०१७

    Galkot   Jun 2, 2017   post   १ मिनेट

    निकिता चंडक Nikita Chandak बनिन मिस नेपाल २०१७, आज सम्पन्न मिस्स नेपालको अन्तिम प्रतिस्पर्धामा निकिता चंडक मिस नेपाल २०१७ घोसित भएकी हुन्।...। Miss Nepal 2017 Nikita Chandak Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • राम खत्रीको शब्द इश्वर सिंहको अभिनयमा अर्जुनको मायासंग माया साटौला पन्चेबाजा गीत बजारमा[भिडियो]

    Galkot   Jun 2, 2017   post   १ मिनेट

    गल्कोट का चर्चित युवा स्रस्टा राम खत्रीको शव्द रहेको पन्चे बाजा गीत माया संग माया साटौला बजारमा आएको छ । यस गीतमा अर्जुन गौतम र अमृता नेपालीको स्वर भरेका छन् । ..| Galkot Municipality, Galkot Khabar, FM News, Panchebaja पुरा पढ्नुहोस

  • प्रकाश कटवाल र लक्ष्मी मल्लको लोक दोहोरि गीत फुल फुल्यो केसरी सार्वजनिक[भिडियो]

    Galkot   Jun 1, 2017   post   १ मिनेट

    गल्कोट, बाग्लुङ्गकि चर्चित गायिका लक्ष्मी मल्लको स्वर रहेको लोक दोहोरि गीत फुल फुल्यो केसरी युटुवमार्फत सार्वजनिक भएको छ । ..| Galkot Municipality, Galkot Khabar, FM News, Panchebaja पुरा पढ्नुहोस

  • कक्षा ११ को वार्षिक परीक्षाको नया तालिका प्रकाशित [updated routine] Grade 11 Nepal Board Exam 2074 Routine

    Galkot   May 31, 2017   post   १ मिनेट

    New updated routine राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने वि.सं. २०७४ सालको कक्षा ११ को वार्षिक परीक्षाको समय तालिका राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको छ। Grade 11 and 12 Nepal Board New Exam 2074 Routine...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • जापानैले बितायो.. जापानमा कामको भोगाइमा आधारित गीतले तहल्का मच्यायो [भिडिओ]

    Galkot   May 31, 2017   post   १ मिनेट

    जापानमा कामको भोगाइमा आधारित गीतले तहल्का मच्याएको छ । हेर्नुहोस् भिडिओ ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • गलकोट नगरका मेयरलाई विदेशबाट एक युवाको पत्र

    दुर्गा बहादुर खत्री   May 31, 2017   post   2 मिनेट

    आदरणिय गलकोट नगरपालिका मेयर भरत शर्मा ज्यु समुन्द्रपारीबाट नमस्कार .. सामाजिक संजाल फेसबुक बाट नै सल्लाह सुझाब र अालोचनाको अपेक्षा सहितको तपाईको स्टाटस देखेपछि केही नलेखिरहन मनले मानेन ...| Galkot Municipality, Galkot News, Khabar, Information , Galkot, Baglung पुरा पढ्नुहोस

  • गल्कोटवासीलाइ मेयर भरत शर्माको संदेश

    Bharat Sharma   May 30, 2017   post   १ मिनेट

    आदरणीय गल्कोटबासी दिदीबहिनी, बुवा आमा, दाजु भाइ एबम साथीहरु, आफैमा भू-स्वर्ग हाम्रो प्यारो गल्कोटको विकास र सम्ब्रिदीको बिषय लाइ लिएर स्वदेश र बिदेशमा ...| message from Mayor of Galkot Municipality, Galkot News, Khabar, Information , Galkot, Baglung पुरा पढ्नुहोस

  • जापानमा Classic Youth Club ले आयोजना गरेको BBQ भब्य र सब्य रुपमा सम्पन्न

    Ourgalkot reporter Japan   May 28, 2017   post   2 मिनेट

    Ourgalkot reporter Japan - जापानमा रहेका युवाहरुको एक संस्था Classic Youth Club जापानले आगामी May 28 तारिक आईतवार जापानको राजधानी टोकियो नजिकैको अर्को मुख्य शहर चिबा केनको ईनागे खाईकान पार्कमा नौमती बाजाका साथ BBQ कार्यक्रम सम्पन्न गरेको छ । जापानमा रहेका युवाहरु लाई एकता गर्दै बिभिन्न संघ सस्थामा संङ्लग्न भई... पुरा पढ्नुहोस

  • बागलुङ बजारमा एकाएक भास्सियो जमिन, घरमा नबस्न आग्रह, स्थानीय त्रसित

    Galkot   May 22, 2017   post   १ मिनेट

    बागलुङ बजारमा सुक्खा समयमै जमिन भास्सिएको छ । बागलुङ नगरपालिका ३ गुठीमा जमिन भास्सिएपछि स्थानीय त्रसित बनेका छन् । Galkot Municipality News, Khabar, Information पुरा पढ्नुहोस

  • गल्कोट संक्षिप्त परिचय

    Galkot   May 19, 2017   post   १ मिनेट

    नेपालभित्रको नेपाल भनेर चिनिने जिल्लाको नाम बागलुङ हो भने यसको मुटु गल्कोट हो । बागलुङ लाई चिनाउने आधारभूत पहिचान भनेकै झोलुङ्गे पुल, बुट्टे नली, दारको ठेकी , डाली सोली , स्लेट खानी, असला माछा आदि हुन् । यी सबै प्राकृतिक सम्पदा पाइने ठाउँ भनेकै गल्कोट हो ।गल्कोटलाई जल, जडिबुटी, जनघनत्व,... पुरा पढ्नुहोस

  • गल्कोट न पा ११ मा एमाले/जनमोर्चाबाट डम्बर श्रीस प्यानलको विजय

    Galkot   May 17, 2017   post   १ मिनेट

    गल्कोट नगरपालिका वाड नम्बर ११ Righa बाट एमाले/जनमोर्चाको प्यानल विजयी भएको छ ...| Galkot Municipality News, FM, Khabar, Information, Election, Local UML पुरा पढ्नुहोस

  • गल्कोटमा कांग्रेसको शानदार विजय | भरत मेयर, रेनुका उपमेयर, विजय उत्सव मनाइदै

    Galkot   May 17, 2017   post   १ मिनेट

    कुल ११ वडा रहेको गल्कोट नगरपालिकामा ७(सात) वडामा विजय हासिल गर्दै नेपाली कांग्रेसले शानदार तरिकाले गल्कोटमा आफ्नो पकड जमाउन सफल भएको छ ...| Galkot Municipality News, FM, Khabar, Information, Election, Local पुरा पढ्नुहोस

  • गल्कोट न पा १० मा कांग्रेस प्यानल विजयी

    Galkot   May 17, 2017   post   1 मिनेट

    गल्कोट नगरपालिका वाड नम्बर १० Pandavkhani बाट नेपाली कांग्रेस को प्यानल विजयी भएको छ ...| Galkot Municipality News, Khabar, Information, Election, Local पुरा पढ्नुहोस

  • गल्कोट नगरपालिकाको मेयर पदमा कांग्रेसका भरत गैरेको अग्रता कायम

    Galkot   May 17, 2017   post   १ मिनेट

    गल्कोट नगरपालिकाको स्थानीय चुनावमा हाल सम्म नौ (९) वडाको मत परिणाम सार्वजनिक भएकोमा मेयर पदका लागि नेपाली कांग्रेसका भरत शर्मा गैरेले भारि अन्तरले अग्रता कायम राखेका छन् । ...| Galkot Municipality News, Khabar, Information, Election, Local पुरा पढ्नुहोस

  • ९ वडाको मत परिणाम सार्वजनिक, कांग्रेसको ६, एमाले १, माओवादी २ वडा मा विजयी

    Galkot   May 16, 2017   post   १ मिनेट

    ९ वडाको मत परिणाम सार्वजनिक, कांग्रेसको ६, एमाले १, माओवादी २ वडा मा विजयी ...| Galkot Municipality News, FM, Khabar, Information, Election, Local पुरा पढ्नुहोस

  • गल्कोट न पा ९ मा कांग्रेस प्यानल विजयी

    Galkot   May 16, 2017   post   १ मिनेट

    गल्कोट नगरपालिका वाड नम्बर ९ Malma बाट नेपाली कांग्रेस को प्यानल विजयी भएको छ ...| Galkot Municipality News, FM, Khabar, Information, Election, Local पुरा पढ्नुहोस

  • गल्कोट न पा ८ मा कांग्रेस प्यानल विजयी

    Galkot   May 16, 2017   post   1 मिनेट

    गल्कोट नगरपालिका वाड नम्बर ८ Kandebas बाट नेपाली कांग्रेस को प्यानल विजयी भएको छ ...| Galkot Municipality News, FM, Khabar, Information, Election, Local पुरा पढ्नुहोस

  • गल्कोट नगरपालिका ७ मा माअाेवादि केन्द्रका टिकाबहादुर थापा विजयी

    Galkot   May 16, 2017   post   १ मिनेट

    गल्कोट नगरपालिका वाड नम्बर ६ बाट माअाेवादि केन्दको प्यानल विजयी भएको छ ..| Galkot Municipality News, Khabar, Information, Election, Local पुरा पढ्नुहोस

  • गल्कोट न पा ५ मा पनि कांग्रेस विजयी | गल्कोटमा कांग्रेसको विजय सुनिश्चित

    Galkot   May 16, 2017   post   2 मिनेट

    गल्कोट नगरपालिका वाड नम्बर ५ बाट नेपाली कांग्रेस को प्यानल विजयी भएको छ ...| Galkot Municipality News, Khabar, Information, Election, Local पुरा पढ्नुहोस

  • गल्कोट नगरपालिकामा नेपाली कांग्रेसको अग्रता

    Galkot   May 16, 2017   post   १ मिनेट

    गल्कोट नगरपालिका वाड नम्बर ४ Hatiya बाट नेपाली कांग्रे विजयी प्यानल विजयी भएको छ ...| Galkot Municipality News, FM, Khabar, Information, Election, Local पुरा पढ्नुहोस

  • गल्कोट नगरपालिका ४ मा नेपाली कांग्रेस विजयी

    Galkot   May 16, 2017   post   १ मिनेट

    गल्कोट नगरपालिका वाड नम्बर ४ Hatiya बाट नेपाली कांग्रे विजयी प्यानल विजयी भएको छ ...| ३ पुरा पढ्नुहोस

  • गल्कोट नगरपालिका ३ मा नेपाली कांग्रेसका विरजंग भण्डारी प्यानल विजयी

    Galkot   May 16, 2017   post   7 मिनेट

    गल्कोट नगरपालिका वाड नम्बर ३ Hatiya हटिया बाट नेपाली कांग्रेसका विरजंग भण्डारी प्यानल विजयी प्यानल विजयी भएको छ ...| Galkot Municipality News, FM, Khabar, Information, Election, Local पुरा पढ्नुहोस

  • गल्कोट नगरपालिका २ मा नेपाली कांग्रेसका हेमन्त भण्डारी प्यानल विजयी

    Galkot   May 16, 2017   post   6 मिनेट

    गल्कोट नगरपालिका वाड नम्बर २ नरेठाटी Narethati बाट नेपाली कांग्रेसका हेमन्त भण्डारी को प्यानल विजयी भएको छ ...| Galkot Municipality News, FM, Khabar, Information, Election, Local पुरा पढ्नुहोस

  • एमाले/ जनमोर्चा संयुक्त प्यानल गल्कोट नगरपालिका १ बाट विजयी

    Galkot   May 16, 2017   post   7 मिनेट

    गल्कोट नगरपालिका वाड नम्बर १ दुधिलाभाटिबाट Dudhilabhati एमाले/ जनमोर्चा को संयुक्त प्यानल विजयी भएको छ ...| Galkot Municipality News, Khabar, Information, Election, Local पुरा पढ्नुहोस

  • गल्कोट नगरपालिकाका सम्पूर्ण ११ वडाका मतदान केन्द्रहरु

    Galkot   May 11, 2017   info   १ मिनेट

    गल्कोट नगरपालिकामा ११ (एघार) वडाहरु रहेका छन् भने यी ११ वडामा कुल १३( तेह्र) मतदान केन्द्र रहेका छन् । पुरा पढ्नुहोस

  • गल्कोट नगरपालिकाको संक्षिप्त जानकारी

    Galkot   May 10, 2017   info   १ मिनेट

    समावेश भएका साविक गाविसका वडाहरु दुधिलाभाटि, नरेठाटी, हटिया, हरिचौर, मल्म, काँडेवास , पाण्डवखानी र रिघा, जनसंख्या ३३, ०९७...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • उसको तीन पुस्ते चुनाव

    Puran Shreesh   May 8, 2017   post   3 मिनेट

    यतिबेला देशलाई स्थानीय निकायको चुनाबले पुरै छोपेको छ । चुनावी प्रचारप्रसारमा गाउँ देखी शहरसम्म बिभिन्न दलका झण्डा बोकेर घरदैलो अभियानमा जुट्नेहरुको झुण्डहरु बाक्लै देख्न सकिन्छ । ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • गल्कोट समाज जापानद्वारा सन्तोष कार्की उपचारार्थ आर्थिक संकलन अभियान सुरु

    Galkot   May 8, 2017   post   १ मिनेट

    रोजगारको सिलसिलामा एक वर्ष अघि जापान आएका गल्कोट नगरपालिका -५ भैंसे ठाडो ओडार निवासी सन्तोष कार्की (जुने)मा उपचारको क्रममा ब्लड क्यान्सर भएको पत्ता लागेको र उनको उपचार खर्च निकै ठुलो हुने र घर को आर्थिक अवस्था पनि नाजुक रहेका ले गल्कोट समाज जापान ले सन्तोष कार्की सहयोगार्थ आर्थिक अभियान चलाइएको... पुरा पढ्नुहोस

  • स्थानिय निर्वाचनमा भोट के का लागी ?

    दुर्गा बहादुर खत्री   May 8, 2017   post   3 मिनेट

    यतिबेला देशलाई स्थानीय निकायको चुनाबले पुरै छोपेको छ । चुनावी प्रचारप्रसारमा गाउँ देखी शहरसम्म बिभिन्न दलका झण्डा बोकेर घरदैलो अभियानमा जुट्नेहरुको झुण्डहरु बाक्लै देख्न सकिन्छ । प्राय गाउँहरुमा यो या त्यो नामका चुनावी नारा लिएर आँगनमा पुगेका दलका कार्यकर्ताहरु बृद्ध बुबाआमालाई आफ्नो चुनाब चिन्ह चिनाउनु र आफ्नो पक्षमा भोट पार्न... पुरा पढ्नुहोस

  • गलकोट नगरपालिकाको मेयरमा लोक गायक विष्णु खत्रीको चर्चा

    Galkot   Apr 22, 2017   post   1 मिनेट

    गलकोट नगरपालिकाको मेयर पदमा चर्चित लोक तथा दोहोरी गायक विष्णु खत्रीको उम्मेदवारीका बारेमा अहिले चर्चा परिचर्चा चल्न थालेको छ । वैशाख ८ गते सम्पन्न नेकपा (माओवादी केन्द्र) गलकोट नगरपालिकाकोे विशेष भेलाले गलकोट नगरपालिकाको मेयर पदमा विष्णु खत्री लगायत फमलाल निउरे, तिलक उप्रेती र ज्ञामनाथ गैरे (अनिल) तथा उपमेयरमा ललिता थापाको... पुरा पढ्नुहोस

  • नेपाल टेलिकममा पनि अब लोन लिन सकिने

    Galkot   Mar 29, 2017   post   १ मिनेट

    नेपाल टेलिकमले आफ्ना GSM तथा CDMA प्रिपेड ग्राहकका लागि लोन लिन सकिने सुविधा उपलब्ध गराउने भएको छ । ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • नेपलिज एसोसियसन अफ जर्जियाको अध्यक्ष पदमा गल्कोटका केशव शर्माको उम्मेदवारी

    Galkot   Mar 29, 2017   post   १ मिनेट

    बाग्लुंग जिल्ला गल्कोटमा जन्मिएका केशव शर्माले अमेरिकाको जर्जिया राज्यमा बस्ने नेपालीहरुको साझा संस्था NAG (नेपलिज एसोसियसन अफ जर्जिया) को अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् । ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • भकुण्डेको यात्रा

    प्रकाश थापा   Feb 15, 2017   post   4 मिनेट

    सहरिया जीवन शैलीबाट अत्तालिएर मनोरम प्रकृतिको खोजी गर्दै जाँदा मंसिरको पहिलो साता शुक्रबारका दिन बागलुङ भकुण्डेको यात्रा गर्ने निधो गरियो । भकुण्डे गाउँको मगर बस्ती, त्यहाँको होम स्टे अर्थात् घरबास, त्यहाँबाट देखिने हिम श्रृङ्खला, भ्यु टावरको अवलोकन, हिरा ताल, बराह ताल, सिताके च्याउको खेती आदिका बारेमा पहिलेदेखि नै सुनिराखेकोले मानसपटलमा... पुरा पढ्नुहोस

  • स्वरूपराज आचार्यको आफ्नै नजरबाट गिर्न सकिन बजारमा [भिडियो]

    Galkot   Feb 9, 2017   post   १ मिनेट

    नेपाली संगीत क्षेत्रका सर्वाधिक लोकप्रिय आधुनिक गायक स्वरूपराज आचार्यको स्वरमा आफ्नै नजरबाट गिर्न सकिन बोलको गीत बजारमा आएको छ ..| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • नेपाल टेलिकमको 4G/LTE सेवा सबै आइफोनमा आज देखि प्रयोग गर्न सकिने

    Galkot   Feb 7, 2017   post   १ मिनेट

    नेपाल टेलिकमले सञ्चालन गरिरहेको 4G/LTE सेवा आज २०७३ माघ २५ गते देखि सवै Series का iPhone सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ । ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • गल्कोट मोडनाइज्डको नवौ वार्षिक उत्सवमा स्वरुपराज र श्रीकृष्ण आउदै

    Galkot   Jan 31, 2017   post   १ मिनेट

    गल्कोट हरिचौर -५ मा रहेको गल्कोट मोडनाइज्ड एकेडमी(Galkot Modernized Academy) को नवौ वार्षिक उत्सव तथा अभिभावक दिवस- २०७३ को भोलि अन्तिम दिन नेपालका ख्यातिप्राप्त आधुनिक गायक स्वरुपराज आचार्य र गल्कोटका चर्चित संगीतकार श्रीकृष्ण बम मल्लको विशेष प्रस्तुति हुने भएको छ । ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • लोकदोहोरी क्षेत्रमा जम्दै गलकोटका सर्जक राम खत्री

    Galkot   Jan 31, 2017   post   १ मिनेट

    गलकोट क्षेत्रको मल्म ८ भल्साङमा जन्मिएका लोकदोहोरी गितका सर्जक तथा गायक राम खत्री यति खेर चर्चाको शिखरमा छन् । पछिल्लो समयमा दुई दर्जन भन्दा बढी लोकदोहोरी गितहरु सिर्जना गरेका खत्रीले तिनवटा गितमा पनि आफ्नो स्वर दिएका छन् ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • सातसय बगाले थापा समाज, मल्मको १३ औं साधारण सभा, पुस्तक विमोचन र शिलन्यास कार्यक्रम सम्पन्न

    Galkot   Jan 28, 2017   post   १ मिनेट

    सातसय बगाले थापा समाज, मल्म बागलुङको १३ औं वार्षिक साधारण सभा, पुस्तक विमोचन तथा शिलन्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको समुद्घाटन बगाले थापा क्षत्री समाज धवलागिरी नेपालका अध्यक्ष तथा नेपाल सरकारका पूर्व एसएसपि भिमबहादुर थापाले गर्नु भएको थियो । प्रमुख अतिथि थापाले बगाले थापा बन्धु एकता र राष्ट्र... पुरा पढ्नुहोस

  • सेताम्मे घुम्टे

    Galkot   Jan 28, 2017   post   १ मिनेट

    केहि दिन यता परेको सिम सिमे पानी र चिसो मौसमका कारण आज बिहान घुम्टेमा हिउ परेको देख्न सकिन्छ। ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • संगीतकार श्रीकृष्ण बम मल्ल बने यमराज [भिडियो]

    Galkot   Jan 27, 2017   post   १ मिनेट

    संगीतकार संगीतकार श्रीकृष्ण बम मल्ल नेपालका पशुपति शर्माको गीतमा यमराजको भूमिकामा प्रकट भएका छन् ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • प्रमोद खरेलको "तिम्रै पीरले" आधुनिक गीत लोकप्रिय बन्दै [भिडियो]

    Galkot   Jan 20, 2017   post   १ मिनेट

    तिम्रै पीरले आगो बिना मन मुटु नै जल्छ अचेल आधुनिक गीत लोकप्रिय बन्दै, एक साता अघि सार्वजनिक गरिएको आधुनिक गीत "तिम्रै पिरले आगो बिना मन मुटु नै जल्छ अचेल" ले आम दर्शकको माया पाउन सफल भएको छ। ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • बिष्णु खत्रीको "सिउँदो रंगिनी" पन्चे बाजा गीत बजारमा

    Galkot   Jan 20, 2017   post   १ मिनेट

    राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त, गल्कोटका अग्रज लोकप्रिय गायक बिष्णु खत्रीको “सिउँदो रंगिनी” पन्चे बाजा गीत बजारमा आएको छ। "सिउँदो रंगिनी" एलबमको यस गीत जनवरी १९ मा युटुब मार्फत रिलिज गरिएको हो। ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • नेपाल टेलिकमको Day Data Pack बजारमा

    Galkot   Jan 18, 2017   info   १ मिनेट

    प्रिपेड ग्राहकहरुका लागि नेपाल टेलिकमले आज देखि नया डाटा प्याक बजारमा ल्याएको छ। ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • श्रीकृष्णको संगीतमा अन्जु पन्तले गाइन मान्छे नै रुवाउने गीत

    Galkot   Jan 18, 2017   post   १ मिनेट

    तपाइँले मायाको सिमा नाघेर माया गरेको मान्छेले तपाइको दिलमा आगो लगाइदिदा कस्तो होला? मायामा चोट पाएको व्यथालाइ सुन्दर शब्दमा उतारेका पुष्प श्रेष्ठ को गीत लाइ नेपालकी चर्चित युवा गायीका अन्जु पन्त ले आवाज भरेकी छन् ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • साझा बसमा काठ्माण्डौ देखि बाग्लुंगको भाडा ४४२ मात्र

    Galkot   Jan 13, 2017   post   १ मिनेट

    साझा यातायातले भोलि माघ १ गतेदेखि लागु हुने गरि काठ्माण्डौ देखि बाग्लुङ्ग सम्मको भाडा रु ४४२ कायम गरेको छ ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • धवलागिरिमा तीन वर्षपछी लाइसेन्स वितरण पुनः सुरु

    Galkot   Jan 12, 2017   post   १ मिनेट

    धवलागिरि अञ्चलमा तीन वर्षदेखि रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया पुनः सुरु भएको छ ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • ढोरपाटनका गगनको ए हावा मलाई नछोएर चल गीतले लोक प्रियता कमाउदै

    Galkot   Jan 8, 2017   post   १ मिनेट

    बाग्लुंगको सुन्दर ढोरपाटनमा जन्मिएर, कामको सिलसिलामा बिदेशिएका गगन बिक (गाम बहादुर) को जातीय भेदभाव बिरुद्धको " ए हावा मलाई नछोएर चल, मलाई छोए नछुनु अरुलाई ... " बोलको गीतले आम समाजमा गहिरो प्रभाव पार्दै लोकप्रिय हुन सफल भएको छ। ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • लक्ष्मीको मायाको सिमानामा नाका लगाउदा के भयो? हेर्नुहोस भिडियो

    Galkot   Jan 6, 2017   post   १ मिनेट

    रामकृष्ण बम मल्ल र लक्ष्मी मल्लको स्वरमा मायाको सिमानामा नाका लगाएउ गीत आज म्युजिक नेपालको युटुब मार्फत बजारमा आएको छ । ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • झोलुङ्गे पुलको जिल्ला बाग्लुङ्ग, बाग्लुङ्गको मुटु गल्कोट [Photo Feature]

    Galkot   Jan 4, 2017   post   १ मिनेट

    बागलुङलाई चिनाउने आधारभूत पहिचान भनेकै झोलुङ्गे पुल हो र गल्कोट बाग्लुंगको मुटु हो। गल्कोटका केहि झोलुङ्गे पुलहरुको सुन्दर तस्वीरहरु | Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • दुर्गेश थापा र ईश्वर सिंहको पन्चेबाजा गीत काली सलल बजारमा

    Galkot   Jan 3, 2017   post   १ मिनेट

    दुर्गेश थापा र ईश्वर सिंहको पन्चे बाजा गीत काली सलल सार्वजनिक भएको छ। ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • नेपाल टेलिकममा 4G सुचारु गर्ने तरिका

    Galkot   Jan 1, 2017   info   १ मिनेट

    नेपालमा पहिलो पटक नेपाल टेलिकमले आफ्ना सेवाग्राहिलाई फोरजी सेवा अङ्रेजी नयाँ वर्ष को उपलक्ष्यमा सुरु गरेको छ । Process of activating 4G explained for Nepal Telecom. ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • आज ढाका टोपी दिवस

    Galkot   Jan 1, 2017   post   १ मिनेट

    नेपाली संस्कृति, भेषभुषा र राष्ट्रियता जोगाउने उदेश्यकासाथ आज नेपालमा चौथो अन्तराष्ट्रिय ढाका टोपी दिवस मनाइदै छ। ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • नेपालमा पहिलो पटक फोरजी(4G) सेवा सुरु गर्दै नेपाल टेलिकम

    Galkot   Dec 30, 2016   info   १ मिनेट

    नेपालमा पहिलो पटक नेपाल टेलिकमले आफ्ना सेवाग्राहिलाई फोरजी सेवा अङ्रेजी नयाँ वर्ष को उपलक्ष्यमा सुरु गर्ने भएको छ । ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • गल्कोटका २० वर्षीय निशानको वेलायतमा फुटबल खेल्दै गर्दा अचानक मृत्यु

    Nagarik News   Dec 30, 2016   post   १ मिनेट

    गल्कोट घर भइ बुवा आमासँग वेलायत बस्दै आएका २० वर्षीया निशान भण्डारीको साथीहरुसँग फुटबल खेलिरहेका बेला अचानक ढलेपछि ... | Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • जन्मठाउँ गल्कोटलाई गीतबाट चिनाउदै गायक बिष्णु खत्री

    Galkot   Dec 29, 2016   post   १ मिनेट

    राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त, गल्कोटका अग्रज लोकप्रिय गायक बिष्णु खत्रीको "घर त बाग्लुङ गल्कोट तिर हो" लोक भाकाले बजार तताएको छ । गल्कोटका सुन्दर दृश्य, समाज , परिवेश र स्थानिय प्रतिभालाई प्रोत्साहन गर्दै यस गीतको छायान्कन गरिएको छ । ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस

  • गल्कोटका लक्ष्मी र दिपिनले कस्लाई घुमाए बाग्लुङ र जापान ? हेर्नुहोस भिडियो

    Galkot   Dec 28, 2016   post   १ मिनेट

    गल्कोटे गायिका लक्ष्मी मल्ल र गायक दिपिन साहनी छेपारोको "बाग्लुङ घुम्न जाउला" बोलको स्वर मा रोइला गीत आजै म्युजिक नेपालको युटुव च्यान्नल मार्फत बजारमा आएको छ । ...| Galkot News, Khabar, Information पुरा पढ्नुहोस


Galkot

is a beautiful place in Baglung , Western part of Nepal. Galkot was one of the 22/24 states in the past, now it is a municipality named under Galkot Municipality. Home to thousands of people, Galkot is rich with natural beauty, flora and fauna, landscapes, people and lifestyle, customs, languages, culture, and more. Galkot is developing quickly as one of the best tourism destination in Western Nepal.

Here in this website you can get information regarding tourism in Galkot, infrastructures here, hotels, schools, colleges, Galkot Durbar, hospitals and more operating here, latest good news from Galkot, galkot khabar and videos, panche baja songs, photos from Galkot. Also you can listen Galkot FM Live. :)


 ताजा समाचार

  • गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथों मैत्रीपुर्ण रनिङकप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

  लेख रचना

Join our team!

    Quick Navigation

  • ताजा समाचार
  • विस्तृत
  • लेख रचना
  • विदेश
  • Galkot FM Live
  • जानकारी
  • Wiki
  • Archive

सामाजिक सन्जाल

         

Contact Us

हाम्रो गल्कोट
  • Galkot
  • Baglung, Dhawalagiri Nepal
  • Email: [email protected]
  • Web: www.ourgalkot.com
  • Facebook Chat:
© २०१६-२०१७ Ourgalkot.com सर्वाधिकार सुरक्षित
Web Counter
site crafted by lakshman