गल्कोट नगरपालिकाको संक्षिप्त जानकारी

समावेश भएका साविक गा. वि. स. का वडाहरु :
१. दुधिलाभाटि,
२. नरेठाटी,
३. हटिया,
४. हरिचौर,
५, मल्म,
६. काँडेवास
७. पाण्डवखानी र
८. रिघा
जनसंख्या: ३३, ०९७
क्षेत्रफल : १९४.३९ वर्ग कि.मी.
हाल को केन्द्र: हरिचौर
वडा संख्या: ११
सीमाना:
पूर्व: काठेखोल गाउपालिका
पश्चिम: वडीगाड गा. पा
उत्तर: ताराखोला गा. पा
दक्षिण: वरेंग गा.पा र गुल्मी जिल्ला
वडा विभाजन:
| वडा नं | समावेश भएका साविक गा. वि. स हरु | साविक वडा नं |
|---|---|---|
| १ | दुधिलाभाटी | १-९ |
| २ | नरेठाटी | १-९ |
| ३ | हटिया | १-५ |
| ४ | हटिया | ६-९ |
| ५ | हरिचौर | २,४-७ |
| ६ | हरिचौर | १,३,८,९ |
| ७ | मल्म | ६-९ |
| ८ | काँडेवास | १-९ |
| ९ | मल्म | १-५ |
| १० | पाण्डवखानी | १-९ |
| ११ | रिघा | १-९ |
This page contains Information about Galkot Municipality: Dudhilabhati, Narethati, Hatiya, Harichaur, Malma, Kandebas, Pandavkhani and Righa
Follow Us for more updates
यो पनि पढ्नुहोस
वडा कार्यालयमा पाइने सुविधाहरु | सक्दो सेयर गर्नुहोला
नयाँ संरचनाअनुसार वडा कार्यालयमा निम्न काम हरु हुनेछन , यसले गर्दा अब हामी सानो तिनो कामकोलागि सदरमुकाम धाइराख्नुपर्दैन । थाहा... ...
गल्कोट नगरपालिकाका सम्पूर्ण ११ वडाका मतदान केन्द्रहरु
गल्कोट नगरपालिकामा ११ (एघार) वडाहरु रहेका छन् भने यी ११ वडामा कुल १३( तेह्र) मतदान केन्द्र रहेका छन् । ...
नेपाल टेलिकमको Day Data Pack बजारमा
प्रिपेड ग्राहकहरुका लागि नेपाल टेलिकमले आज देखि नया डाटा प्याक बजारमा ल्याएको छ। ...| Galkot News, Khabar, Information ...
अदुवाका आठ फाइदा
अदुवा स्वास्थ्यको लागी एकदमै राम्रो मानिन्छ । अदुवाले मानिसको ज्यान र दिमाग शक्तिशाली राख्न सहयोग गर्छ । अदुवाका फाइदा थाहा... ...
नेपाल टेलिकममा 4G सुचारु गर्ने तरिका
नेपालमा पहिलो पटक नेपाल टेलिकमले आफ्ना सेवाग्राहिलाई फोरजी सेवा अङ्रेजी नयाँ वर्ष को उपलक्ष्यमा सुरु गरेको छ । Process of... ...
नेपालमा पहिलो पटक फोरजी(4G) सेवा सुरु गर्दै नेपाल टेलिकम
नेपालमा पहिलो पटक नेपाल टेलिकमले आफ्ना सेवाग्राहिलाई फोरजी सेवा अङ्रेजी नयाँ वर्ष को उपलक्ष्यमा सुरु गर्ने भएको छ । ...|... ...