नेपालमा पहिलो पटक नेपाल टेलिकमले आफ्ना सेवाग्राहिलाई फोरजी(4G) सेवा अङ्रेजी नयाँ वर्षको उपलक्ष्यमा सुरु गर्ने भएको छ ।

जनवरी १ आइतबारका दिन विशेष कार्यक्रमका साथ सेवाको औपचारिक उद्घाटन हुनेभएको छ । टेलिकमले कार्तिक ५ मा फोरजि सेवा सन्चालनको अनुमतिपत्र पाएको थियो ।

सुरुमा काठमाडौं क्षेत्रमा सेवा प्रदान हुने र केहि समयमा पोखरमा पनि नेट्वोर्क उपलब्ध हुनेछ । फोरजी चौथो पुस्ताको मोबाईल नेट्वोर्क हो जस्ले थ्री जी नेट्वोर्क लाई बिस्थापित गर्नेछ । यो अहिले उपलध मोबाईल ईन्टरनेट मध्ए सबै भन्दा द्रुत गतीमा चल्ने प्रविधी हो ।

स्मरण रहोस, नेपाल टेलिकमले दक्षिण एसियामा थ्री जी सेवा दिने पहिलो कम्पनी पनि हो ।

हाल नेपाल टेलिकमले प्रदान गर्न लागेको यो सेवा NCELL ले पनि चाडै नै बजारमा ल्याउन लागेको छ ।

Photo source