नेपालमा पहिलो पटक फोरजी(4G) सेवा सुरु गर्दै नेपाल टेलिकम
नेपालमा पहिलो पटक नेपाल टेलिकमले आफ्ना सेवाग्राहिलाई फोरजी(4G) सेवा अङ्रेजी नयाँ वर्षको उपलक्ष्यमा सुरु गर्ने भएको छ ।
जनवरी १ आइतबारका दिन विशेष कार्यक्रमका साथ सेवाको औपचारिक उद्घाटन हुनेभएको छ । टेलिकमले कार्तिक ५ मा फोरजि सेवा सन्चालनको अनुमतिपत्र पाएको थियो ।
सुरुमा काठमाडौं क्षेत्रमा सेवा प्रदान हुने र केहि समयमा पोखरमा पनि नेट्वोर्क उपलब्ध हुनेछ । फोरजी चौथो पुस्ताको मोबाईल नेट्वोर्क हो जस्ले थ्री जी नेट्वोर्क लाई बिस्थापित गर्नेछ । यो अहिले उपलध मोबाईल ईन्टरनेट मध्ए सबै भन्दा द्रुत गतीमा चल्ने प्रविधी हो ।
स्मरण रहोस, नेपाल टेलिकमले दक्षिण एसियामा थ्री जी सेवा दिने पहिलो कम्पनी पनि हो ।
हाल नेपाल टेलिकमले प्रदान गर्न लागेको यो सेवा NCELL ले पनि चाडै नै बजारमा ल्याउन लागेको छ ।
Photo source
Follow Us for more updates
यो पनि पढ्नुहोस

वडा कार्यालयमा पाइने सुविधाहरु | सक्दो सेयर गर्नुहोला
नयाँ संरचनाअनुसार वडा कार्यालयमा निम्न काम हरु हुनेछन , यसले गर्दा अब हामी सानो तिनो कामकोलागि सदरमुकाम धाइराख्नुपर्दैन । थाहा... ...

गल्कोट नगरपालिकाका सम्पूर्ण ११ वडाका मतदान केन्द्रहरु
गल्कोट नगरपालिकामा ११ (एघार) वडाहरु रहेका छन् भने यी ११ वडामा कुल १३( तेह्र) मतदान केन्द्र रहेका छन् । ...

गल्कोट नगरपालिकाको संक्षिप्त जानकारी
समावेश भएका साविक गाविसका वडाहरु दुधिलाभाटि, नरेठाटी, हटिया, हरिचौर, मल्म, काँडेवास , पाण्डवखानी र रिघा, जनसंख्या ३३, ०९७...| Galkot News,... ...

नेपाल टेलिकमको Day Data Pack बजारमा
प्रिपेड ग्राहकहरुका लागि नेपाल टेलिकमले आज देखि नया डाटा प्याक बजारमा ल्याएको छ। ...| Galkot News, Khabar, Information ...

अदुवाका आठ फाइदा
अदुवा स्वास्थ्यको लागी एकदमै राम्रो मानिन्छ । अदुवाले मानिसको ज्यान र दिमाग शक्तिशाली राख्न सहयोग गर्छ । अदुवाका फाइदा थाहा... ...

नेपाल टेलिकममा 4G सुचारु गर्ने तरिका
नेपालमा पहिलो पटक नेपाल टेलिकमले आफ्ना सेवाग्राहिलाई फोरजी सेवा अङ्रेजी नयाँ वर्ष को उपलक्ष्यमा सुरु गरेको छ । Process of... ...