नेपाल टेलिकममा 4G सुचारु गर्ने तरिका
आजबाट नेपाल टेलिकमले फोर जी (4G) सेवा आम ग्राहकका लागि सुचारु गरेको छ।
तपाइको मोबाइलमा 4G सेवा चालु गर्न :
-
सर्वप्रथम तपाइको मोबाइल ले
4G
सपोर्ट गर्छ गर्दैन त्यो पक्का हुनुहोस -
मोबाइलको
Phone Dialer
मा गइ*444#
टाइप गरि कल गर्नुहोस -
अपेरटरको प्रतिक्रिया प्राप्त भएपछी त्यहा भनिएझै
1
लेखेर रिप्लाई गर्नुहोस -
त्यसपछी तपाइलाई
SMS
आउनेछ , सफलतापूर्वक4G
सेवा सुचारु भएको मा -
अब मोबाइलको
Data/Cellular Setting
नेटवर्क सेटिङ्गमा गइ4G / LTE
छनोट गर्नुहोस
बधाई छ तपाइको मोबाइलमा अब द्रुत गतिको 4g इन्टरनेट चल्नेछ ।
Follow Us for more updates
यो पनि पढ्नुहोस

वडा कार्यालयमा पाइने सुविधाहरु | सक्दो सेयर गर्नुहोला
नयाँ संरचनाअनुसार वडा कार्यालयमा निम्न काम हरु हुनेछन , यसले गर्दा अब हामी सानो तिनो कामकोलागि सदरमुकाम धाइराख्नुपर्दैन । थाहा... ...

गल्कोट नगरपालिकाका सम्पूर्ण ११ वडाका मतदान केन्द्रहरु
गल्कोट नगरपालिकामा ११ (एघार) वडाहरु रहेका छन् भने यी ११ वडामा कुल १३( तेह्र) मतदान केन्द्र रहेका छन् । ...

गल्कोट नगरपालिकाको संक्षिप्त जानकारी
समावेश भएका साविक गाविसका वडाहरु दुधिलाभाटि, नरेठाटी, हटिया, हरिचौर, मल्म, काँडेवास , पाण्डवखानी र रिघा, जनसंख्या ३३, ०९७...| Galkot News,... ...

नेपाल टेलिकमको Day Data Pack बजारमा
प्रिपेड ग्राहकहरुका लागि नेपाल टेलिकमले आज देखि नया डाटा प्याक बजारमा ल्याएको छ। ...| Galkot News, Khabar, Information ...

अदुवाका आठ फाइदा
अदुवा स्वास्थ्यको लागी एकदमै राम्रो मानिन्छ । अदुवाले मानिसको ज्यान र दिमाग शक्तिशाली राख्न सहयोग गर्छ । अदुवाका फाइदा थाहा... ...

नेपालमा पहिलो पटक फोरजी(4G) सेवा सुरु गर्दै नेपाल टेलिकम
नेपालमा पहिलो पटक नेपाल टेलिकमले आफ्ना सेवाग्राहिलाई फोरजी सेवा अङ्रेजी नयाँ वर्ष को उपलक्ष्यमा सुरु गर्ने भएको छ । ...|... ...