गल्कोट नगरपालिकाका सम्पूर्ण ११ वडाका मतदान केन्द्रहरु
गल्कोट नगरपालिकामा ११ (एघार) वडाहरु रहेका छन् भने यी ११ वडामा कुल १३( तेह्र) मतदान केन्द्र रहेका छन् ।
वडा अनुसारका मतदान केन्द्रहरु तल प्रस्तुत बमोजिम रहेका छन् :
गल्कोट नगरपालिकाका सम्पूर्ण ११ वडाका मतदान केन्द्रहरु
| वडा नं | मतदान केन्द्र |
|---|---|
| १ | सरस्वती मा. वि , भाटी |
| २ | महेन्द्र मा. वि , नरेठाटी |
| ३ | गल्कोट मा. वि , हटिया |
| ४ | खरुवा मा. वि , खरुवा |
| ५ | पृथ्वी मा. वि , हरिचौर |
| ६ | दुर्गा आधारभूत बिद्यालय , ठुलाथर पार्वती मा. वि , चरौदी |
| ७ | प्रगति आधारभूत बिद्यालय , सप्ताहघाट |
| ८ | शिव मा. वि , राजबगर |
| ९ | भैरव मा. वि , बांस्खोला लक्ष्मी नारायण आधारभूत बिद्यालय, रिश्मी |
| १० | पाण्डवखानी मा. वि , कुरिनथान |
| ११ | रत्नलक्ष्मी मा. वि , रिघा |
Local Election Polling Centres in Galkot Municipality
| Ward No. | Polling Centre |
|---|---|
| 1 | Sarswati Ma. Vi, Bhati |
| 2 | Mahendra Ma. Vi, Narethati |
| 3 | Galkot Ma. Vi, Hatiya |
| 4 | Kharuwa Ma. Vi, Kharuwa |
| 5 | Prithvi Ma. Vi, Harichaur |
| 6 | Durga Aadharbhut Vi, Thulathar Pravati Ma. Vi, Charaudi |
| 7 | Pragati Aadharbhut Vi, Saptahaaghat |
| 8 | Shiva Ma. Vi, Rajbagar |
| 9 | Bhairav Ma. Vi, Banskhola Laxmi Narayan Aadharbhut Vi, Rishmi |
| 10 | Pandavkhani Ma. Vi, Kurinthan |
| 11 | Ratnalaxmi Ma. Vi, Righa |
These data are given by Election Comission Nepal
Follow Us for more updates
यो पनि पढ्नुहोस
वडा कार्यालयमा पाइने सुविधाहरु | सक्दो सेयर गर्नुहोला
नयाँ संरचनाअनुसार वडा कार्यालयमा निम्न काम हरु हुनेछन , यसले गर्दा अब हामी सानो तिनो कामकोलागि सदरमुकाम धाइराख्नुपर्दैन । थाहा... ...
गल्कोट नगरपालिकाको संक्षिप्त जानकारी
समावेश भएका साविक गाविसका वडाहरु दुधिलाभाटि, नरेठाटी, हटिया, हरिचौर, मल्म, काँडेवास , पाण्डवखानी र रिघा, जनसंख्या ३३, ०९७...| Galkot News,... ...
नेपाल टेलिकमको Day Data Pack बजारमा
प्रिपेड ग्राहकहरुका लागि नेपाल टेलिकमले आज देखि नया डाटा प्याक बजारमा ल्याएको छ। ...| Galkot News, Khabar, Information ...
अदुवाका आठ फाइदा
अदुवा स्वास्थ्यको लागी एकदमै राम्रो मानिन्छ । अदुवाले मानिसको ज्यान र दिमाग शक्तिशाली राख्न सहयोग गर्छ । अदुवाका फाइदा थाहा... ...
नेपाल टेलिकममा 4G सुचारु गर्ने तरिका
नेपालमा पहिलो पटक नेपाल टेलिकमले आफ्ना सेवाग्राहिलाई फोरजी सेवा अङ्रेजी नयाँ वर्ष को उपलक्ष्यमा सुरु गरेको छ । Process of... ...
नेपालमा पहिलो पटक फोरजी(4G) सेवा सुरु गर्दै नेपाल टेलिकम
नेपालमा पहिलो पटक नेपाल टेलिकमले आफ्ना सेवाग्राहिलाई फोरजी सेवा अङ्रेजी नयाँ वर्ष को उपलक्ष्यमा सुरु गर्ने भएको छ । ...|... ...