अदुवाका आठ फाइदा
अदुवा
स्वास्थ्यको लागी एकदमै राम्रो मानिन्छ । अदुवाले मानिसको ज्यान र दिमाग शक्तिशाली राख्न सहयोग गर्छ ।
अदुवाका आठ फाइदा यस प्रकार छन्:

१. अदुवामा पाइने जिन्जेरोल(Gingerol) नामक तत्वले शोथ, दाह कम गर्न र अक्सिजन आपुर्तीमा सहयोग पुर्याउदछ
२. अदुवा सेवनले वाकवाक लाग्न कम गराउछ
३. मांस्पेशीमा हुने दु:खाई, पिडा तथा घाउहरु कम गराउन दिन मा २ ग्राम अदुवा खादा सहयोग पुग्छ
४. जोर्नि-नशाको दुखाइ कम गराउन अदुवाले ठुलो सहयोग गर्ने अध्य्यन हरुले सावित गरेकाअ छन्
५. अदुवाले लो ब्लड सुगर र मुटुरोग लाग्न बाट जोगाउछ
६. खाना अपच हुने र पेटसँग स्म्वन्धित समस्याअहरु समाधान गर्छ
७. महिलाले रजस्व्ला हुने समय पहिले अदुवा खानाले रजस्व्लाको दुखाइ टाढा राख्छ
८. क्यान्सर रोग लाग्नबाट जोगाउछ
अन्य फाइदाहरु:
-
दिमागको कार्यक्षमता बढाउदछ
-
जिन्जेरोलले रोग हरुको संक्रमण बाट टाढा राख्न सहयोग पुर्याउने वैज्ञानिक हरुको भनाइ छ
अदुवा कसरी खाने ?
अदुवा विभिन्न तरिकाले सेवन गर्न सकिन्छ, केहि सेवन गर्ने सजिला तरिकाहरु :
-
काचो अदुवा
हामीले काचो अदुवको टुक्रा वा पिसेको अदुवा हाम्रो खाने तरकारीहरुमा हाली खान सक्छौ -
अदुवा चिया
चियामा अदुवा हाली पिउनाले वाक वाकी लाग्ने र पेट सम्वन्धित समस्याबाट छुट्कारा पाउन सकिन्छ -
धुलो अदुवा
खाना बनाउदा अदुवाको धुलो हाली बनाउन पनि सकिन्छ
यो लेख बाह्य स्रोतबाट सम्पादित गरिएको हो स्रोत
Follow Us for more updates
यो पनि पढ्नुहोस

वडा कार्यालयमा पाइने सुविधाहरु | सक्दो सेयर गर्नुहोला
नयाँ संरचनाअनुसार वडा कार्यालयमा निम्न काम हरु हुनेछन , यसले गर्दा अब हामी सानो तिनो कामकोलागि सदरमुकाम धाइराख्नुपर्दैन । थाहा... ...

गल्कोट नगरपालिकाका सम्पूर्ण ११ वडाका मतदान केन्द्रहरु
गल्कोट नगरपालिकामा ११ (एघार) वडाहरु रहेका छन् भने यी ११ वडामा कुल १३( तेह्र) मतदान केन्द्र रहेका छन् । ...

गल्कोट नगरपालिकाको संक्षिप्त जानकारी
समावेश भएका साविक गाविसका वडाहरु दुधिलाभाटि, नरेठाटी, हटिया, हरिचौर, मल्म, काँडेवास , पाण्डवखानी र रिघा, जनसंख्या ३३, ०९७...| Galkot News,... ...

नेपाल टेलिकमको Day Data Pack बजारमा
प्रिपेड ग्राहकहरुका लागि नेपाल टेलिकमले आज देखि नया डाटा प्याक बजारमा ल्याएको छ। ...| Galkot News, Khabar, Information ...

नेपाल टेलिकममा 4G सुचारु गर्ने तरिका
नेपालमा पहिलो पटक नेपाल टेलिकमले आफ्ना सेवाग्राहिलाई फोरजी सेवा अङ्रेजी नयाँ वर्ष को उपलक्ष्यमा सुरु गरेको छ । Process of... ...

नेपालमा पहिलो पटक फोरजी(4G) सेवा सुरु गर्दै नेपाल टेलिकम
नेपालमा पहिलो पटक नेपाल टेलिकमले आफ्ना सेवाग्राहिलाई फोरजी सेवा अङ्रेजी नयाँ वर्ष को उपलक्ष्यमा सुरु गर्ने भएको छ । ...|... ...