वडा कार्यालयमा पाइने सुविधाहरु | सक्दो सेयर गर्नुहोला
नयाँ संरचनाअनुसार वडा कार्यालयमा निम्न काम हरु हुनेछन , यसले गर्दा अब हामी सानो तिनो कामकोलागि सदरमुकाम धाइराख्नुपर्दैन । थाहा पाइराख्नुहोस के के काम तपाई हाम्रो नजिकैको वडा कार्यालयमै हुन्छन् ।
निम्न उल्लेखित सुविधा हरु स्थानिय वडा कार्यालयमा उपलब्ध छन् :
१) नाता प्रमाणित,
२) नागरिकता र प्रतिलिपी सिफारिस,
३) घर बहाल कर शिफारिस,
४) मोहि लगत कत्ता शिफारिस,
५) घर जग्गा कर,
६) जन्ममिति प्रमाणित,
७) व्यापार व्यवसाय खोलेको बन्द गरेको,
८) मिलापत्र,
९) विवाहित अविवाहित,
१०) निशुल्क उपचार सिफारिस,
११) अङ्ग्रेजी भाषामा सिफारिस,
१२) घर जग्गा प्रमाणित,
१३) व्यक्तिगत प्रमाणित,
१४) घरपुर्जा प्रमाणित,
१५) पुर्जा हराएमा प्रमाणित,
१६) कित्ताकाट सिफारिस,
१७) नामथर जन्म मिति संशोधन,
१८) मृत्युु दर्ता, हकदार नामसारी,
१९) उद्योग नामसारी, ठाँउसारी,
२०) पूर्व प्रथामिक विद्यालय खोल्ने सिफारिस,
२१) जग्गा ,धितो मुल्यांकन,
२२) विद्यालयको कक्षा थप्ने,
२३) पोषण सम्बन्धि,
२४) वैवाहित अङृकृत सिफारिस,
२५) गरिब, बिप्पन प्रमाणिात,
२६) विद्यालय ठाँउसारी,
२७) धारा , विद्युत, ढल जडान,
२८) अन्य विविध
Services at Local Ward Office, Nepal
Galkot Municipality, Baglung, News, Khabar, Information , Tourism
Follow Us for more updates
यो पनि पढ्नुहोस

गल्कोट नगरपालिकाका सम्पूर्ण ११ वडाका मतदान केन्द्रहरु
गल्कोट नगरपालिकामा ११ (एघार) वडाहरु रहेका छन् भने यी ११ वडामा कुल १३( तेह्र) मतदान केन्द्र रहेका छन् । ...

गल्कोट नगरपालिकाको संक्षिप्त जानकारी
समावेश भएका साविक गाविसका वडाहरु दुधिलाभाटि, नरेठाटी, हटिया, हरिचौर, मल्म, काँडेवास , पाण्डवखानी र रिघा, जनसंख्या ३३, ०९७...| Galkot News,... ...

नेपाल टेलिकमको Day Data Pack बजारमा
प्रिपेड ग्राहकहरुका लागि नेपाल टेलिकमले आज देखि नया डाटा प्याक बजारमा ल्याएको छ। ...| Galkot News, Khabar, Information ...

अदुवाका आठ फाइदा
अदुवा स्वास्थ्यको लागी एकदमै राम्रो मानिन्छ । अदुवाले मानिसको ज्यान र दिमाग शक्तिशाली राख्न सहयोग गर्छ । अदुवाका फाइदा थाहा... ...

नेपाल टेलिकममा 4G सुचारु गर्ने तरिका
नेपालमा पहिलो पटक नेपाल टेलिकमले आफ्ना सेवाग्राहिलाई फोरजी सेवा अङ्रेजी नयाँ वर्ष को उपलक्ष्यमा सुरु गरेको छ । Process of... ...

नेपालमा पहिलो पटक फोरजी(4G) सेवा सुरु गर्दै नेपाल टेलिकम
नेपालमा पहिलो पटक नेपाल टेलिकमले आफ्ना सेवाग्राहिलाई फोरजी सेवा अङ्रेजी नयाँ वर्ष को उपलक्ष्यमा सुरु गर्ने भएको छ । ...|... ...